Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

सताक्षिधाम गोल्डकपको सेमिफाइनलको दोस्रो खेलमा आज आर्मी र मछिन्द्र भिड्दै

1 min read

आज सताक्षिधाम गोल्डकपको सेमिफाइनलको दोस्रो खेलमा आर्मी र मछिन्द्र बिच फाइनमा स्थान पक्का गर्न प्रतिस्पर्धा हुँदैछ।

दुई चिर प्रतिद्वन्द्वी टोलि बिच हुन लागेको यस सेमिफाइनल खेल धेरैको लागि चासोको विषय बनेको छ। खेल देउसोको ३:३० बजे बाट सुरु हुदैछ। यस खेलको प्रत्यक्ष प्रसारण अय्याक्सन स्पोर्ट्स( Action Sports) च्यानल र nepalsports App मार्फत हेर्न सकिन्छ।

आर्मीले दार्जिलिङ एम एफ सी लाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

मछिन्द्र क्लबले गोर्खा ब्वाइजलाई २-१ गोल अन्तरले पराजित गर्दै तेस्रो सताक्षि गोल्डकपको सेमिफाइनल मा प्रवेश गरेको छ ।

अजाको खेलको बिजेता टोलीले तेस्रो सताक्षिधाम गोल्डकपको उपाधिका लागि फाइनलमा थ्री स्टार क्लबको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.