Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

रेबिचको गोलमा एसि मिलान बिजयी

1 min read

सेरिआ ए अन्तरगरगत एसि मिलानले टोरिनोलाई १-० गोल अन्तरले परजित गर्दै अंक तालिकाको आठौँ स्थानमा उक्लेको छ।

क्रोएसियाका आन्टे रेबिचले २५ औं मिनेटमा गोल गर्दै  मिलानलाइ अग्रता दिलाएका थिए। तर त्येस गोल पछी बाँकि समयमा दुबै टोलि गोलबिहिन हुँदा मिलानले जित हात पारेको हो।

यस जितपछि एसि मिलानले ३५ अंक बटुलेको छ। टोरिनो भने २७ अंकका साथ १४ औं स्थान मा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.